झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २५, २०७४
|
|
४० पटक हेरिएको
Shares
झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

सारांश

  • काठमाण्डौँ।
  • दोस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम अाउने क्रम अन्तिम चरणमा पुगेको छ ।
  •  पहिलो र दोस्रो दुबै चरणका चुनावमा नेकपा एमाले पहिलो दलका रूपमा उदाएको छ।

काठमाण्डौँ। दोस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम अाउने क्रम अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो दुबै चरणका चुनावमा नेकपा एमाले पहिलो दलका रूपमा उदाएको छ। यसै क्रममा एमालेले आफ्नो खातामा थप एक जित बढाएको छ।

झापाको अर्जुनधारा नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

अर्जुनधारामा एमाले उम्मेदवार हरिकुमार राना १३ हजार ८ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उपमेयरमा पनि एमालेकी कमला आचार्य १२ हजार ८ सय ३१ मत ल्याएर विजयी भइन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेपाली कंग्रेसका हेमकुमार खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे। उपमेयरमा पनि कांग्रेसकै सरस्वती सिटौलाले १० हजार ५ सय ८९ मत प्राप्त गरिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे
राजनीतिबाट सन्याल लिएको छैन : बिजुक्छे
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल
प्रचण्ड र माधव नेपाल अाेलीकाे विकल्प हाेइनन् : सिपी गजुरेल

तपाईंले छुटाउनुभयो कि?