टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ…
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसिरहेको छ ।
टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ ।
जाडोमा शीत झर्छ ।
उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ?
३०७२ वैशाख १२ गते अगाडि सिङ्तान परिवारको जीवन ठीकठाक चलिरहेको थियो । तर, जव १२ वैशाखको भुकम्पको धक्काले उनको घर भत्कायो अनि सुरु भए सिङ्तान परिवारको दुःखका दिन ।
परिवार पाल्ने छोरी ज्वाईँ विक्रम थोकरले पनि पाल्पाको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि सिङ्तान परिवारको अझ कन्ताविजोक भयो । सिङतान दम्पतीको एकमात्र छोरी छन्, नितु ।
आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
प्रतिक्रिया