टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष जेल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
६२ पटक हेरिएको
Shares
टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष जेल

सारांश

  • काठमाडौं ।
  • जिल्ला अदालत धादिङले टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।
  • जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार कुटपीट गरी दुवै आँखा झारिदिएका थाक्रे गाउँपालिका–१ का १७ वर्षीय एकबहादुर खड्कालाई ८ वर्ष कैद गरी ३ लाख रुपियाँ जरिवाना फैसला गरेको हो ।

काठमाडौं । जिल्ला अदालत धादिङले टाउकोमा हानेर दुवै आँखा झार्नेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार कुटपीट गरी दुवै आँखा झारिदिएका थाक्रे गाउँपालिका–१ का १७ वर्षीय एकबहादुर खड्कालाई ८ वर्ष कैद गरी ३ लाख रुपियाँ जरिवाना फैसला गरेको हो ।

एकबहादुरले २०७४ कात्तिक १० गते आफ्नै गाउँका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । परियारलाई पछाडिबाट टाउकोमा हान्दा दुवै आँखा झरेको थियो ।

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
अञ्जली चन्दलाई सागले दिएको खुशी
अञ्जली चन्दलाई सागले दिएको खुशी
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
इन्जिनियर भनेर बिहे गरेको केटो १० पास मात्रै र विवाहित पनि……..
इन्जिनियर भनेर बिहे गरेको केटो १० पास मात्रै र विवाहित पनि……..
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

तपाईंले छुटाउनुभयो कि?