टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४२ पटक हेरिएको
Shares
टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

सारांश

  • सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।
  • सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो ।

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले यसरी सुधार्दै ओली र नेपालसँग सम्बन्ध !
भारतले यसरी सुधार्दै ओली र नेपालसँग सम्बन्ध !
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
उपेन्द्र महतोले भने : ‘नेपालबाट एक डलर पनि विदेश लिएर गएको छैन’
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

तपाईंले छुटाउनुभयो कि?