ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय ट्रमा सेन्टरमा तीनवटा मेसिन बिग्रिएपछि मेजर अप्रेसनका लागि पालो कुरेका बिरामी रोकिएका छन् ।
  • सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण एनेस्थेसिया मेसिन सोमबार एकैसाथ बिग्रिएपछि अप्रेसनका लागि ठीक्क पारिएका बिरामी रोकिएका हुन् ।

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा तीनवटा मेसिन बिग्रिएपछि मेजर अप्रेसनका लागि पालो कुरेका बिरामी रोकिएका छन् । सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण एनेस्थेसिया मेसिन सोमबार एकैसाथ बिग्रिएपछि अप्रेसनका लागि ठीक्क पारिएका बिरामी रोकिएका हुन् ।

सेन्टरमा दैनिक करिब २० वटा मेजर अप्रेसन हुने गरेका छन् । गर्छन् । अप्रेसनका लागि ती उपकरण आवश्यक हुन्छ । मेसिन बिग्रिएपछि अप्रेसनका लागि पालोमा कुरेर बसेका धेरै बिरामी प्रभावित भएका छन् ।

आइतबारसम्म अस्पतालमा चारवटा मेसिन सञ्चालनमा थिए । चारमध्ये तीनवटा मेसिनले काम गर्न छोडेपछि ठीक्क पारिएका अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरले जनाएको छ ।

मेसिन खरिदका लागि सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ
सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
प्रहरी पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
प्रहरी पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
कसले हत्याउला उपसभामुख ?
कसले हत्याउला उपसभामुख ?
नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु

तपाईंले छुटाउनुभयो कि?