ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ट्रम्पकी बुहारीलाई शंकास्पद चिठ्ठी, खोल्दा सेतो पाउडर

सारांश

  • एजेन्सी, फागुन १ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्डड ट्रम्पकी बुहारीलाई अस्पताल भर्ना गरिएको छ ।
  • राष्ट्रपति ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरको म्यानहटनमा रहेको घरमा आएको एक खाम खोलेपछि भेनेसा ट्रम्पमा समस्या देखिएको थियो ।

एजेन्सी, फागुन १ । अमेरिकी राष्ट्रपति डोनाल्डड ट्रम्पकी बुहारीलाई अस्पताल भर्ना गरिएको छ । राष्ट्रपति ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरको म्यानहटनमा रहेको घरमा आएको एक खाम खोलेपछि भेनेसा ट्रम्पमा समस्या देखिएको थियो ।

खाममा सेतो पाउडर रहेको र सावधानिका लागि भेनेसालाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात व्यक्तिले ट्रम्प जुनियरको घरमा सेतो शंकास्पद पाउडरसहितको खाम पठाएका हुन् ।

परीक्षण गर्दा त्यो पाउडर खतरनाक नदेखिएको न्युयोर्क प्रहरीले जनाएको छ । खाम खोल्ने बित्तिकै भेनेसासहित त्यहाँ रहेका दुईजनालाई अग्नी नियन्त्रण विभागका कर्मचारीले अस्पताल लगेका हुन् ।

भेनेसा शारीरिक रुपमा प्रभावित नरहेको बताइएको छ । भेनेसा ट्रम्पकी आमाले चिठ्ठी पाएको र त्यसलाई भेनेसाले खोलेको सिबिएस न्युयोर्कले जनाएको छ ।

भेनेसा र ट्रम्प जुनियरको सन् २००५ को नोभेम्बरमा विवाह भएको हो । उनीहरुका पाँच सन्तान छन् । घटनापछि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव
प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो
राजस्थान रोयल्सद्धारा पहिलो जित दर्ता
राजस्थान रोयल्सद्धारा पहिलो जित दर्ता
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
फेरी गयो शक्तिशाली भूकम्प ! दार्चुलालाई केन्द्रबिन्दु….
फेरी गयो शक्तिशाली भूकम्प ! दार्चुलालाई केन्द्रबिन्दु….