ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २१, २०७९
|
२
|
५६ पटक हेरिएको
Shares
ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • पाल्पाको पूर्व खोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
  • बुधवार साँझ निस्दी गाउँपालिकाबाट पूर्व खोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्व खोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

काठमाडौँ ।पाल्पाको पूर्व खोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।बुधवार साँझ निस्दी गाउँपालिकाबाट पूर्व खोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्व खोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्र्याक्टरको ट्रलीमा सवार सारूलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो ।ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Skapa personligt konto

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    Criar conta pessoal

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए

तपाईंले छुटाउनुभयो कि?