डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङमा बुधबार दुर्घटना हुँदा ७ जनाकै निधन भएको छ ।
  • उक्त दुर्घट्नाको विषयमा छानबिन गर्न सरकारले ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
  • बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङमा बुधबार दुर्घटना हुँदा ७ जनाकै निधन भएको छ । उक्त दुर्घट्नाको विषयमा छानबिन गर्न सरकारले ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस्तो जानकारी दिएका हुन । पूर्व पर्यटनसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका मन्त्री थापाले जानकारी दिए ।

बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
प्रधानमन्त्रीका अभिव्यक्तिले स‌ंवैधानिक संकट निम्तिने खतरा : नेता सिंह
प्रधानमन्त्रीका अभिव्यक्तिले स‌ंवैधानिक संकट निम्तिने खतरा : नेता सिंह
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
अन्तराष्ट्रिय सर्प कार्यशालामा के के भयो ?
उदयपुर प्रहरी फेरि समात्यो लागूऔषध ओसारपसार गर्ने युवाहरु
उदयपुर प्रहरी फेरि समात्यो लागूऔषध ओसारपसार गर्ने युवाहरु
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
अमेरिकि क्यालेन्डरमा नेपाली सुन्दरीकाे तस्बिर
अमेरिकि क्यालेन्डरमा नेपाली सुन्दरीकाे तस्बिर
लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार
लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार
कसको नयनमा हराइन् प्रशना ? हेरौँ भिडियोसहित
कसको नयनमा हराइन् प्रशना ? हेरौँ भिडियोसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत

तपाईंले छुटाउनुभयो कि?