डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २५, २०७७
|
|
३६ पटक हेरिएको
Shares
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए

सारांश

  • काठमाडौं, २५ असार ।
  • कोरोना भाइरसको संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीले डाइपर लगाएर काम गरिरहेको खुलेको छ ।
  • उनीहरु कामको व्यस्तता र रोगबाट बच्नुपर्ने चुनौतीका कारण १२ घन्टासम्म पिपिई लगाएर दिशापिसाब गर्न शौचालय समेत नगई डाइपर लगाएर काम गरिरहेको खुलेको हो ।

काठमाडौं, २५ असार । कोरोना भाइरसको संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीले डाइपर लगाएर काम गरिरहेको खुलेको छ । उनीहरु कामको व्यस्तता र रोगबाट बच्नुपर्ने चुनौतीका कारण १२ घन्टासम्म पिपिई लगाएर दिशापिसाब गर्न शौचालय समेत नगई डाइपर लगाएर काम गरिरहेको खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङमा स्वास्थ्यकर्मीहरु दिशापिसाब समेत गर्न नगई खटिएको जानकारी दिएका हुन् । उनले भने, ‘स्वास्थ्यकर्मीहरु दिशापिसाब समेत गर्न ननिस्किई डाइपर लगाएर अहोरात्र खटिनुभएको छ ।’ उनले यसरी रोगसँग लड्न अग्रिम मोर्चामा खटिएका स्वास्थ्यकर्मीको उच्च मुल्यांकन गर्न भने ।

गौतमले भने, ‘डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरु पीपीई लगाएर १२ घन्टा सेवा दिइरहेको हुनुहुन्छ । उच्च मुल्यांकन गर्न र सहयोग गर्न र संक्रमण फैलाउन सरिक नहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प
होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव
बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव

तपाईंले छुटाउनुभयो कि?