डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !

सारांश

  • अस्बिन खड्का, ५ जेठ – गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ।
  • सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दको पदस्थापन भएको छ।
  • त्यसैगरी कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ।

अस्बिन खड्का, ५ जेठ – गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ। सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दको पदस्थापन भएको छ।

त्यसैगरी कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ। केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी डिआईजीमा बढुवा भएका छन्।

महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने तथा प्रहरी एकेडेमीमा पुष्कर कार्कीको सरुवा भएको छ। उनीहरुको शुक्रबार साँझ गृह मन्त्रालयले पदस्थापन गरेको हो ।

(cat3movie.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको टेक्सासमा एक गोरा अतिवादीलाई मृत्युदण्ड
अमेरिकाको टेक्सासमा एक गोरा अतिवादीलाई मृत्युदण्ड
आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
रोनाल्डो सहित फिफा उत्कृष्ट खेलाडीका लागि तीनजनाको नाम मनोनयन
ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपा विजयी
ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपा विजयी
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
भैंसीलाई सुत्केरी भत्ता, पाडापाडीको जन्म दर्ता र माउको बिमा !
भैंसीलाई सुत्केरी भत्ता, पाडापाडीको जन्म दर्ता र माउको बिमा !

तपाईंले छुटाउनुभयो कि?