डिजेल र मट्टीतेलको मूल्य घट्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १५, २०८०
|
|
५६ पटक हेरिएको
Shares
डिजेल र मट्टीतेलको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ।
  • भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो।

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ। घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ।

घटेको मूल्य गएरातिबाट लागू भएको छ। यसैगरी पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण
शेयर बजार ः दुई अर्ब बढीको कारोबार
शेयर बजार ः दुई अर्ब बढीको कारोबार
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रु छ करोडको लगानीमा बिरामी आवास भवन
उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र
उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)

तपाईंले छुटाउनुभयो कि?