डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

सारांश

  • काठमाडौँ १८ असोज ।
  • डेङ्गुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेङ्गुका कारण ४१ जनाको ज्यान गएको छ ।

काठमाडौँ १८ असोज । डेङ्गुका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेङ्गुका कारण ४१ जनाको ज्यान गएको छ ।

डेङ्गुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
भारतीय विदेशमन्त्री स्वदेश फिर्ता
भारतीय विदेशमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना
सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदै
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक

तपाईंले छुटाउनुभयो कि?