प्रदेशसभाको पहिलो वैठक कहिले?

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रदेशसभाको पहिलो वैठक कहिले?

सारांश

  • काठमाडौं ८ माघ- प्रदेश सांसदहरूको सपथ लगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेश तयारीमा सुरु भएको आजको राजधानी दैनिकमा खबर छ ।
  • अहिलेसम्म दुइवटा प्रदेशको मात्र पहिलो वैठकको लागि मिति तय भैसकेको छ ।
  • प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गते र प्रदेश नम्बर २ मा माघ २१ गतेका लागि तय भएको छ।

काठमाडौं ८ माघ- प्रदेश सांसदहरूको सपथ लगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेश तयारीमा सुरु भएको आजको राजधानी दैनिकमा खबर छ ।

अहिलेसम्म दुइवटा प्रदेशको मात्र पहिलो वैठकको लागि मिति तय भैसकेको छ ।प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गते र प्रदेश नम्बर २ मा माघ २१ गतेका लागि तय भएको छ। दुई प्रदेशबाहेक अन्य प्रदेशको मिति तय भएको छैन।

निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक डाकिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सबै प्रदेशमा बैठकका लागि तयारी सुरु भएको हो। प्रदेशका सांसदहरूले आइतबार सपथ गरेसँगै प्रदेशसभाको पहिलो बैठकका लागि तयारी सुरु भएको हो।

आयोगले शुक्रबार प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको थियो। पहिलो बैठकका लागि सम्बन्धित प्रदेशका सरकारी अधिकारीहरू प्रदेश सभाहलको व्यवस्थापकीय तयारीमा जुटेका छन्।

सातवटै प्रदेशका राजधानीमा भौतिक सामग्रीसहित आवश्यक संरचना निर्माणको तयारी सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नहुँदासम्म ज्येष्ठ सांसदले सभामुखको भूमिका निर्वाह गर्ने उल्लेख छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
प्रकास लाइ लक्ष्मी ले मोहि नि माग्नी ढुंग्रो नि लुकाउने आरोप लगाउदा के भयो त (हेर्नुश भिडियो )
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
दिनमै ३ समय पटक यौन सम्पक राख्ने चरा
दिनमै ३ समय पटक यौन सम्पक राख्ने चरा
अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने  पक्राउ
अर्घाखाँचीमा विदेशी भेला गराई ‘नांगाे’ पार्टी आयोजना गर्ने पक्राउ
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित

तपाईंले छुटाउनुभयो कि?