एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?

सारांश

  • काठमाडौं, २६ पुस ।
  • मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न नेकपा एमाले र माओवादी केन्द्रले चार वटा मापदण्ड बनाएका छन् ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको कार्यदलको पहिलो बैठकमा दुई अध्यक्षहरुले चार वटा मापदण्डमा आधारित भएर काम अघि बढाउन निर्देशन दिएका छन् ।

काठमाडौं, २६ पुस । मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न नेकपा एमाले र माओवादी केन्द्रले चार वटा मापदण्ड बनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको कार्यदलको पहिलो बैठकमा दुई अध्यक्षहरुले चार वटा मापदण्डमा आधारित भएर काम अघि बढाउन निर्देशन दिएका छन् ।

यस्तो छ मापदण्ड ?
१) स्थानीय तहहरुको प्रमुख÷उपप्रमुखमा दुबै दलले प्राप्त गरेको संख्या
२) दुबै दलबाट राष्ट्रियसभारप्रदेश सरकारमा पठाइने व्यक्तिको कार्यक्षमत्ता
३) राजनीतिक र सामाजिक सन्तुलन
४) दुबै पार्टीको एकताको भावना

दुई पार्टीका अध्यक्षहरुले तोकेको निर्देशनमा आधारित रही कार्यदलले गृहकार्य गर्ने कार्यदलको सदस्य रहेका एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक परिषद् बैठक: देउवाले किन पटक पटक बहिस्कार गर्छन् ?
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?