सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा, को–को हुन् ? (सूचीसहित)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
६४ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा, को–को हुन् ? (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा सिफारिस गरिएको छ ।
  • सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो ।

काठमाडौं । १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो । उनीहरू २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन् ।

यही ब्याचका १५ जना २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए भने बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै हुन् ।

सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् । बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउन खोजेसँगै सरूवा–बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
प्रविधिले खोस्यो रोजगार
प्रविधिले खोस्यो रोजगार
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने
ओलीले विश्वासको मत नपाए जसपा निर्णायक शक्ति बन्ने
दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय
दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण
नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

तपाईंले छुटाउनुभयो कि?