भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १८, २०७४
|
|
६६ पटक हेरिएको
Shares
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ

सारांश

  • महोत्तरी, पुस १८ ।
  • प्रहरीले होटलबाट पाँच युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ ।
  • यौनजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले सोमबार राति होटल स्माइल एण्ड रेष्टुरेनटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, पुस १८ । प्रहरीले होटलबाट पाँच युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ । यौनजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले सोमबार राति होटल स्माइल एण्ड रेष्टुरेनटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरीको सदमुकाम जलेश्वरबाट प्रहरीले होटल साहुनीसहित १२ युवक र पाँच युवतीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

जलेश्वर–जनकपुर सडकमा पर्ने सिनेमा हल नजिकै रहेको उक्त रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी बालकृष्ण पोखरेलका अनुसार पक्राउ परेका युवा भारतको सीतामढी र मधुवनीका हुन् । ‘युवतीहरु पोखरा, झापा र धनकुटाका छन्’, डीएसपी पोखरेलले भने, ‘उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।’

प्रहरीले पक्राउ परेका जोडीको मेडिकल जाँच गरी अनुसन्धान अगाडि बढाएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर भारतीय युवा नेपाल छिरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
दोलखामा प्रारम्भमै एमालेको ५ सयको अग्रता
प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा
प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश
नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

तपाईंले छुटाउनुभयो कि?