डेढ सय वर्ष बाँचेका अजरबैजानी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
डेढ सय वर्ष बाँचेका अजरबैजानी

सारांश

  • अजरबैजान यस्तो एउटा प्रसिद्ध ठाँउ हो जहा सुन्दर बस्ती छन् ।
  • मानिसहरु स्वस्थ खानेकुरा खान्छन् र स्वच्छ हावापानीमा जिउँछन् ।
  • हाँसीखुशी बाँच्ने भएकाले त्यहाँका बासिन्दाहरुको आयु लामो हुन्छ ।

अजरबैजान यस्तो एउटा प्रसिद्ध ठाँउ हो जहा सुन्दर बस्ती छन् । मानिसहरु स्वस्थ खानेकुरा खान्छन् र स्वच्छ हावापानीमा जिउँछन् । हाँसीखुशी बाँच्ने भएकाले त्यहाँका बासिन्दाहरुको आयु लामो हुन्छ ।

अजरबैजानमा १६८ वर्षसम्म मानिस बाँचेको विवरण छ । त्यतिबेला जन्मदर्ता गर्ने चलन नभएकाले यसलाई प्रमाणिक आधार मानिएको छैन । तर, पछिल्लो समय पनि एउटै वस्तीमा दर्जनौं मानिसहरु एक सय वर्ष कटेका छन् । उनीहरु अझै सक्रिय जीवन बाँचिरहेका छन् ।

उक्त स्थानमा लामो समयदेखि बाँचेको मानिसहरुको संग्राहालय समेत बनाएको छ । त्यस ठाँउमा न्यूनतम आयु सय वर्ष सम्म रहेको जनाइएको छ । पहाडी भेगका कारण त्यहाँका बासिन्दाहरु लामो समय सम्म बाच्ने गर्दछन् । प्रायः मानिसहरु भुईमा सुत्ने गर्दछन् । उनीहरुको अनुसार भुईमा सुत्यो भने शरीरलाई लामो समय सम्म फाइदा हुने जनाइएको छ । त्यहाँका बासिन्दाहरु ताजा किसिमको खाद्य पर्दाथ खाने गर्दछन् ।
त्यस भेगमा सबै भन्दा लामो समय बाँच्नेमा एक सय ६८ वर्ष सम्मको रेकर्ड छ। त्यस व्यक्तिको पासपोर्ट अनुसार उननको जन्म सन् १८०५ मा भएको थियो । तर, गे्रभस्टोनका अनुसार उनको मूत्यु सन् १९७३ मा भएको समे पुष्टि भएको समेत जनाइएको छ । उक्त व्यक्तिको आयु सबैभन्दा लामो रहेको जनाइएको छ । रुखमा फलेको फलहरु त्याँहाको बासिन्दाहरु खाने गर्दछ । त्यहाँका बासिन्दाहरु शारीरीक काममा बढी संलग्न हुने भएकाले पनि आयु लामो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
जापानको नोटो क्षेत्रमा शक्तिशाली भूकम्पः आठ जनाको मृत्यु
जापानको नोटो क्षेत्रमा शक्तिशाली भूकम्पः आठ जनाको मृत्यु
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री
औषधी पसल अनुगमन, ६ पसल सिल
औषधी पसल अनुगमन, ६ पसल सिल
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप