वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
सारांश
- काठमाडौं ।
- कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीको वार्ता टोलीका सदस्यलाई तत्काल वार्तामा नजान निर्देशन दिएका छन ।
- वार्ता टोलीका सदस्यहरु ओमप्रकाश अर्याल, डा सुरेन्द्र भण्डारी र डा अभिषेक राजसिंहलाई संयुक्त रुपमा निर्देशन दिँदै तत्काल वार्तामा नबस्नद थापाले आग्रह गरेका हुन ।
काठमाडौं । कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीको वार्ता टोलीका सदस्यलाई तत्काल वार्तामा नजान निर्देशन दिएका छन । वार्ता टोलीका सदस्यहरु ओमप्रकाश अर्याल, डा सुरेन्द्र भण्डारी र डा अभिषेक राजसिंहलाई संयुक्त रुपमा निर्देशन दिँदै तत्काल वार्तामा नबस्नद थापाले आग्रह गरेका हुन ।
माइतीघरको त्रिष्टल क्याफेको तीन नम्बर टेवुलमा बसेर निर्देशन दिँदै थापाले सरकारलाई घुँडा टेकाएर नैतिक रुपमा कमजोर पार्नुपर्ने बताएका थिए । केसीका तर्फबाट वार्ता टोलीमा रहेका अधिवक्ता ओमप्रकाश अर्यालले अधिकारसम्पन्न वार्ता समितिको नाममा तत्काल वार्तामा नबस्ने तर अाजका लागि अाउने भनिसकेकाले अाैपचारिकताका लागि भए पनि जाने बताएका थिए । पछि गगनले वार्ताका लागि टोली जाने भएपछि अडानका विषयमा उनीहरूलार्इ प्रशिक्षण दिएका थिए ।
(Valium)
Tilak Sunari
Thukka gangane.
Ravi Manandhar
अब यस्तै हाे भने, तिम्रा दिन नी गए गगन ।।
Gopal Devkota
एजेन्डा बिहिन काङ्रेस लुगा खोलेर नाङ्गै हिडछ भने हामिले हातले छोपदिने कुरा हुदैन ,दया गरेर बिचरा भन्न सकिन्छ।
Santosh Rimal
बार्ता भए र मिले राजनीति नै सिदिने डर भएछ गगन लाई भाेलि सडकमा के भनेर उफ्रिनु र गाेबिन्द के सि काे पुच्छर समाकाे पनि चुटिन लाग्याे बार्ता भएर अब फेरि कस्लाई अनशन मा राख्ने हाे कुनि काङ्ग्रेस ले
Megha Raj
कांग्रेसलाई ओरालो लाउने १ नं मा देउवा,२ नं मा गगन थापा।
Indra Raut
यो त ठुलै डन र माफिया पो रहेछ।साला लाज सरम पचिसकेको।डाका तोरि लहुरे, भुसिया कुकुर, अब कांग्रेस को अजेन्डा के नै रह्यो र यो बार्ता सम्पन्न भैसके पछि। यस्लाइ तुरुन्त देश निकाला गरौ। यो भडुवा डाका लाई।
Ramji Timilsina
गगन जि समाधान खाेजे त केमा राजनिति गर्ने डा:के सि जिन्दावाद
Kishor Thapa
rip
Hem Shrestha
Gagan chor fata ho dhamilo panima machha marne kaam matra garchha yesle
Govinda Joshi
जति राजनिती कपत गरे पनि आखिर वार्ता नै हो प्रस्थान बिन्दु
Prem Kumal
Talai vadua nata
Dipesh GM
अरुलाई उक्साउने र विगार्ने यही रहेछ्
Ji Ban Ji
केहि गर्छौ कि भनेको तिम्रो पनि उल्तै मति रैछ
Mohan Timalsina Uppadhyaya
Chorai vayara aayo yo yaslai arkochoti ni vate hudaina aba khel rahos chor kangress haru
Khadananda Dhakal
थुईक्क कम्युनिस्ट पत्रुकार
Krishna Giri
Lajlagdaina
Prakash Ghimire
हाहा हाहा ???कुरि कुरि
Bel Bdr Khadka
अब कांग्रेस संग कुनै एजेन्डा नै छैन?
Pradip Sharma
1 नम्बर को भडुवा हो यो
चन्द्र जोगि
गगने कोस्तो नेता हो भन्ने कुरा यो फोटो मा हेर्नू होस किल्यार हुनुहोस भारतिया दुतबास को एजेड गगने चोर हो एस्ता लाई युवा नेता भन्दै जय जय कार गर्दै पुछोउ हामी नेपाली जन्ता?
Narayan Gautam
एजेन्डा नपाउने भएपछी !सबै मेडिकल कलेजमा सरकार को 51 % सेर हुनै पर्छ !
Brihaspati Oli
vairas jasari lageka xan sarkar birudda gagan ji jasko prinam le bistarai chet aune xa
Krishna Thapa
गनेबादरले बम हान लगाऊ छ यो चटकि जादु कमाऊ हो
Janak Budha
याे सबै परपन्च मिलाउने खेल यसैकाे रहेछ। अब यस्काे पनि राजनिति सकिन अाँट्याे क्याहाे
Narendra Bhusal
Dr. के सि लाई मार्ने काङ्ग्रेस को नियत
Kamal Khatri
Fake news Gagan mathi dhawa
Roshan Roshan
Kina???Aajai janta ko Tauko futna dhad ma damm basna pugeko xaina ra neta jyu????
Ram Bhusal
१ नम्बर देश भढुवा यही हो… सकुनी गगन !!!
Dipak Kumar Tamang
घैटे किन बहुलाको हो गुन्डा गर्दी जस्तै पो छत ?
Ganesh Paudel
Poor gagan. ……shame on himself……
Prakash Ghimire
गगन त गगन हाे नि मान्छेले भरखर चिन्दैछन । अाफै धामीझाँक्री , अाफै बाेक्सि हाे !
Prem Raj Joshi
Ho yak dui din ansan basna diu hoin ta sadak ma dunda girdi ta garna painxa
Mani Giri
कुरो साउन 8 को सरकारी टोली र के सी टोलीको press बिज्ञपति हेरौ अनी बहस गरौ।
Mozo King
अब चाडै सभापती बन्ने सोच होला नित।।हाम्रो युवा नेता भनौदा गगनेको??
Sharma Anupa
Stupid journalist
Mb Pun Magar
होइन गगन ले चाहिँ के खोजेको अब गगन को राजनीति सकियो जस्तो छ
Sagar Nirdosi
गगन पनि उहीँ चोर न परो