तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २०, २०७९
|
|
६८ पटक हेरिएको
Shares
तनहुँ–१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

सारांश

  • डुम्रे ।
  • आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
  • सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

डुम्रे । आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहेकी छन् ।

यसअघि नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
मन्त्री अधिकारी सवार हेलिकप्टर दाह्रेढुंगामा दुर्घटना
मन्त्री अधिकारी सवार हेलिकप्टर दाह्रेढुंगामा दुर्घटना
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु
छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु

तपाईंले छुटाउनुभयो कि?