ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
झापा  जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
झापा जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
आजको राशिफल
आजको राशिफल
“मिस टिन अफ द ईयर २०१९” को बिजेता बनिन् प्रतिभा राई
“मिस टिन अफ द ईयर २०१९” को बिजेता बनिन् प्रतिभा राई
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा

तपाईंले छुटाउनुभयो कि?