तीन दलका शीर्ष नेताबीच छलफल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २६, २०८०
|
|
६० पटक हेरिएको
Shares
तीन दलका शीर्ष नेताबीच छलफल

सारांश

  • काठमाडौं ।
  • प्रमुख तीन दलका शीर्ष नेताबिच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबिच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि
रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ
सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
कात्तिक २२ गते शुक्रबारको राशिफल यस्तो छ
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
सुनको सिक्री निलेका सुरजकुमारले तीन दिनपछि दिसाबाट निकाले
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

तपाईंले छुटाउनुभयो कि?