तीन नम्बर प्रदेशको नाम बागमती राख्ने नेकपाको प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
तीन नम्बर प्रदेशको नाम बागमती राख्ने नेकपाको प्रस्ताव

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रस्ताव गरेको छ।
  • पार्टी सचिवालयको आइतबारको बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्ताव पारित गरेको पूर्व प्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।

काठमाडौं। सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रस्ताव गरेको छ। पार्टी सचिवालयको आइतबारको बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्ताव पारित गरेको पूर्व प्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?