तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।
  • सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

यसअघि राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू यादवचन्द्र शर्मा, अमिक शेरचन र तिलक परियारलाई पदमुक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
कांग्रेसको ग-यो आर्थिक नीति पारित
कांग्रेसको ग-यो आर्थिक नीति पारित
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
असार १० गते बुधवारको राशिफल यस्तो छ
असार १० गते बुधवारको राशिफल यस्तो छ
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने