तेलको मूलà¥à¤¯à¤µà¥ƒà¤¦à¥à¤§à¤¿ विशà¥à¤µà¤•ै समसà¥à¤¯à¤¾ हà¥à¤¨à¤¸à¤•à¥à¤¨à¥‡ !
सारांश
काठमाडौà¤,१८ कातà¥à¤¤à¤¿à¤• । संयà¥à¤•à¥à¤¤à¤°à¤¾à¤œà¥à¤¯ अमेरिकाले इरानी तेल आयातकरà¥à¤¤à¤¾à¤®à¤¾à¤¥à¤¿ तेल खरिद नगरà¥à¤¨ दिà¤à¤•ो कडा चेतावनीपछि विशà¥à¤µà¤®à¥ˆ कचà¥à¤šà¤¾ तेलको बजारमा नयाठतरङà¥à¤— उतà¥à¤ªà¤¨à¥à¤¨ à¤à¤à¤•ो छ । विजà¥à¤žà¤¹à¤°à¥à¤²à¥‡ कचà¥à¤šà¤¾ तेलको मूलà¥à¤¯à¤µà¥ƒà¤¦à¥à¤§à¤¿ हà¥à¤¨à¥‡ अनà¥à¤®à¤¾à¤¨ गरेका छनॠ।विशà¥à¤µà¤®à¥ˆ ठूलो तेल उतà¥à¤ªà¤¾à¤¦à¤• राषà¥à¤Ÿà¥à¤° साउदी अरेबियाले विशà¥à¤µ बजारलाई सà¥à¤¥à¤¿à¤° राखà¥à¤¨ पहल नगरे बजारमा तेलको मूलà¥à¤¯à¤µà¥ƒà¤¦à¥à¤§à¤¿ हà¥à¤¨à¥‡à¤› । इनरà¥à¤œà¥€ आसà¥à¤ªà¥‡à¤•à¥à¤Ÿà¤®à¤¾ आबदà¥à¤§ विजà¥à¤ž रिकारà¥à¤¡à¥‹ फाबियानीले अरà¥à¤•ो साता सबैका आà¤à¤–ा इरानी तेल निरà¥à¤¯à¤¾à¤¤à¤®à¤¾ अडिà¤à¤•ो बताठ। उनले अमेरिकी नाकाबनà¥à¤¦à¥€à¤•ा बाबजूद इरानी तेल कालोबजारी हà¥à¤¨à¥‡ खतरा रहेको समेत बताà¤à¤•ा छन ।
इरानको आयसà¥à¤°à¥‹à¤¤à¤•ो मà¥à¤–à¥à¤¯ हिसà¥à¤¸à¤¾ खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकरà¥à¤¤à¤¾ विरà¥à¤¦à¥à¤§ अमेरिकाले कडा निगरानी राखà¥à¤¨à¥‡ बताइसकेको छ ।इरानमाथि कचà¥à¤šà¤¾ तेल निकासीमा अमेरिकाले लगाà¤à¤•ो पà¥à¤°à¤¤à¤¿à¤¬à¤¨à¥à¤§à¤²à¥‡ इरानको आमà¥à¤¦à¤¾à¤¨à¥€à¤®à¤¾ ठूलो असर परà¥à¤¨à¥‡à¤› à¤à¤¨à¥‡ विशà¥à¤µà¤®à¥ˆ तेलको आपूरà¥à¤¤à¤¿à¤®à¤¾ कठिनाइ आउने छ । ओपेकसà¤à¤— आबदà¥à¤§ राषà¥à¤Ÿà¥à¤°à¤¹à¤°à¥à¤®à¤¾ अहिले इरान विशà¥à¤µà¤®à¥ˆ तेसà¥à¤°à¥‹ ठूलो तेल उतà¥à¤ªà¤¾à¤¦à¤• राषà¥à¤Ÿà¥à¤° हो । संयà¥à¤•à¥à¤¤à¤°à¤¾à¤œà¥à¤¯ अमेरिकाले इरान विरà¥à¤¦à¥à¤§ नाकाबनà¥à¤¦à¥€ लगाउने घोषणा गरà¥à¤¨à¥à¤…घि गत अपà¥à¤°à¤¿à¤²à¤®à¤¾ इरानले पà¥à¤°à¤¤à¤¿ दिन २५ लाख बà¥à¤¯à¤¾à¤°à¥‡à¤² तेल निकासी गरिरहेको थियो । “संयà¥à¤•à¥à¤¤à¤°à¤¾à¤œà¥à¤¯ अमेरिकाले केही छà¥à¤Ÿ दिठपनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,†यà¥à¤¬à¤¿à¤à¤¸ विशà¥à¤²à¥‡à¤·à¤• जिओà¤à¤¾à¤¨à¥€ सà¥à¤Ÿà¤¾à¤‰à¤¨à¥‹à¤à¥‹à¤²à¥‡ बताà¤à¥¤ उनले तेलको मूलà¥à¤¯ बढà¥à¤¨à¥‡ चेतावनी समेत दिà¤à¤•ा छन ।
तर, à¤à¤• महिनाà¤à¤¿à¤¤à¥à¤°à¤•ै अवधिमा तेलको मूलà¥à¤¯à¤®à¤¾ à¤à¤£à¥à¤¡à¥ˆ १५ अमेरिकी डलरले कमी आà¤à¤•ो छ । गत अकà¥à¤Ÿà¥‹à¤¬à¤°à¤®à¤¾ कचà¥à¤šà¤¾ तेलको मूलà¥à¤¯à¤®à¤¾ वृदà¥à¤§à¤¿ à¤à¤à¤° दà¥à¤ˆ वरà¥à¤· यताकै उचà¥à¤šà¤µà¤¿à¤¨à¥à¤¦à¥ अरà¥à¤¥à¤¾à¤¤à¥ पà¥à¤°à¤¤à¤¿ बà¥à¤¯à¤¾à¤°à¥‡à¤² ८५ डलरसमà¥à¤® पà¥à¤—ेको थियो । संयà¥à¤•à¥à¤¤à¤°à¤¾à¤œà¥à¤¯ अमेरिकाले इरानी कचà¥à¤šà¤¾ तेल निकासी शूनà¥à¤¯ बनाउने यसअघि घोषणा गरेपनि पछिलà¥à¤²à¥‹ समयमा तà¥à¤¯à¤¸à¤®à¤¾ केही नरम नीति लिà¤à¤•ो देखिà¤à¤•ो छ ।अमेरिकी विदेशमनà¥à¤¤à¥à¤°à¥€ माइक पोमà¥à¤ªà¥‡à¤“ले शà¥à¤•à¥à¤°à¤¬à¤¾à¤° आठवटा मà¥à¤²à¥à¤•लाई इरानी तेल किनà¥à¤¨ पाउने छà¥à¤Ÿ रहेको घोषणा गरेका थिà¤à¥¤ तर, उनले ती देशहरà¥à¤•ो नाम सारà¥à¤µà¤œà¤¨à¤¿à¤• गरेका छैनन । टरà¥à¤•ीले आफूले इरानी तेल खरिद गरà¥à¤¨à¥‡ र तà¥à¤¯à¤¸à¤®à¤¾ अमेरिका सहमत रहेको सङà¥à¤•ेत दिइसकेको छ । विशà¥à¤²à¥‡à¤·à¤•हरà¥à¤²à¥‡ à¤à¤¾à¤°à¤¤à¤²à¥‡ समेत तà¥à¤¯à¤¸à¥à¤¤à¥‹ छà¥à¤Ÿ पाà¤à¤•ो बताà¤à¤•ा छनॠ। विशà¥à¤µà¤®à¥ˆ à¤à¤¾à¤°à¤¤ तेल आयात गरà¥à¤¨à¥‡ ठूला देशमधà¥à¤¯à¥‡ à¤à¤• हो ।
“हाल मà¥à¤¦à¥à¤°à¤¾ सङà¥à¤•ट à¤à¥‡à¤²à¤¿à¤°à¤¹à¥‡à¤•ो à¤à¤¾à¤°à¤¤à¤²à¥‡ मारà¥à¤š अघि इरानी तेल खरिद रोकà¥à¤¨ नसकà¥à¤¨à¥‡ अमेरिकालाई जानकारी दिइसकेको छ,†नेटिकà¥à¤¸à¥€à¤¸à¤•ा विजà¥à¤ž जोल हानà¥à¤•कले जनाठ। तेल उतà¥à¤ªà¤¾à¤¦à¤• अरॠकतिपय राषà¥à¤Ÿà¥à¤°à¤²à¥‡ उतà¥à¤ªà¤¾à¤¦à¤¨ बढाउने र इरानी निकासी बनà¥à¤¦ हà¥à¤à¤¦à¤¾à¤•ो शोधà¤à¤°à¥à¤¨à¤¾ गरà¥à¤¨à¥‡ अपेकà¥à¤·à¤¾ गरिà¤à¤•ो छ । विशà¥à¤µà¤•ै सबैà¤à¤¨à¥à¤¦à¤¾ ठूलो तेल निकासीकरà¥à¤¤à¤¾ साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उतà¥à¤ªà¤¾à¤¦à¤¨ गरà¥à¤¨à¥‡ बताà¤à¤•ो छ, तर विशà¥à¤µà¤•ा तेल वà¥à¤¯à¤µà¤¸à¥à¤¥à¤¾à¤ªà¤•हरॠसाउदी अरेबियामाथि मातà¥à¤° निरà¥à¤à¤° हà¥à¤¨ सकिरहेका छैननॠ। “साउदी अरेबियाले पà¥à¤°à¤¤à¤¿ दिन à¤à¤• करोड २० लाख बà¥à¤¯à¤¾à¤°à¥‡à¤² तेल उतà¥à¤ªà¤¾à¤¦à¤¨ गरà¥à¤¨ सकà¥à¤¦à¤›, तर यसको लागि ठूलो लगानी गरà¥à¤¨à¥ परà¥à¤¨à¥‡à¤›,†हानà¥à¤•कले जानकारी गराठ। अहिले पà¥à¤°à¤¤à¤¿ दिन साउदी अरेबियाले à¤à¤• करोड १० लाख बà¥à¤¯à¤¾à¤°à¥‡à¤² तेल उतà¥à¤ªà¤¾à¤¦à¤¨ गरिआà¤à¤•ो छ ।
उनको विचारमा साउदी अरेबियासà¤à¤— अहिले तीन लाख बà¥à¤¯à¤¾à¤°à¥‡à¤² मातà¥à¤° अतिरिकà¥à¤¤ उतà¥à¤ªà¤¾à¤¦à¤¨ गरà¥à¤¨à¥‡ कà¥à¤·à¤®à¤¤à¤¾ छ । हानà¥à¤•कले à¤à¤¨à¥‡, “इराकी तेल उतà¥à¤ªà¤¾à¤¦à¤¨ बढाà¤à¤° ४२ लाख बà¥à¤¯à¤¾à¤°à¥‡à¤² बनाउन सकिनà¥à¤›, तर विगतमा तà¥à¤¯à¤¤à¤¿ उतà¥à¤ªà¤¾à¤¦à¤¨ à¤à¤à¤•ो कहिलà¥à¤¯à¥ˆ देखिà¤à¤•ो छैन ।†विशà¥à¤µà¤®à¥ˆ सबैà¤à¤¨à¥à¤¦à¤¾ ठूलो तेल उतà¥à¤ªà¤¾à¤¦à¤• राषà¥à¤Ÿà¥à¤° हà¥à¤¨ लागेको संयà¥à¤•à¥à¤¤à¤°à¤¾à¤œà¥à¤¯ अमेरिकाले मागको केही हिसà¥à¤¸à¤¾ पूरा गरà¥à¤¨ सकà¥à¤¨à¥‡à¤›, तर निकासी गरà¥à¤¨ अपà¥à¤— हà¥à¤¨à¥‡ विजà¥à¤žà¤¹à¤°à¥à¤²à¥‡ बताà¤à¤•ा छनॠ।
à¤à¤œà¥‡à¤¨à¥à¤¸à¥€
प्रतिक्रिया