त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २६, २०७७
|
|
५२ पटक हेरिएको
Shares
त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

सारांश

  • काठमाडौं, २६ असोज ।
  • त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ ।
  • विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।

अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?