दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

सारांश

  • जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।
  • घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् । बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार
खानेपानी आयोजनाले ल्यायो खुशी
खानेपानी आयोजनाले ल्यायो खुशी
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य
दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने लक्ष्य
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?