दाहाल र ओलीको प्रखार्इमा कार्यकर्ता ,  हल खचाखच मञ्च खाली !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
१
|
५० पटक हेरिएको
Shares
दाहाल र ओलीको प्रखार्इमा कार्यकर्ता ,  हल खचाखच मञ्च खाली !

सारांश

  • काठमाडाै, ३ जेठ ।
  • २५ औं मदन-आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकताकाे घाेषणा गर्ने भनीएकाे राष्टिय सभा गृह कार्यकर्ताले खचाखच भरिएकाे छ ।
  • बिहिवार (अाज) नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टीकाे नामले घाेषणा गरिने तयारी हुँदैछ ।

काठमाडाै, ३ जेठ । २५ औं मदन-आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकताकाे घाेषणा गर्ने भनीएकाे राष्टिय सभा गृह कार्यकर्ताले खचाखच भरिएकाे छ ।

बिहिवार (अाज) नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टीकाे नामले घाेषणा गरिने तयारी हुँदैछ ।  

त्यसै क्रममा दुबै पार्टीका कार्यकर्ता सभाहल पुगेर खचाखच भरिँदा पनि मञ्चभने खाली रहेकाे छ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा अाेली र नेकपा माअाेबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड ५ बजे सभागृहमा उपस्थित हुने बुझिएकाे छ ।

कार्यकर्तालार्इ १ घण्टा लामाे लार्इन लगाएर खनतलासी गर्दै सभागृहमा प्रवेश गराएकाे युवासंघ नेपालका केन्द्रिय सदस्य दिनेश ढकालले बताए ।

ढकालका अनुसार १/१ घण्टा लार्इन लागेर बस्दा पनि कार्यकर्ताहरू खुशि भएकाे बताए ।

https://abhiyanpost.com/2018/05/17/69730/

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    आज भयको बाम एकताले सारै खुसी लागेको छ । यो खुसी सम्पुर्ण बाम एकतालाई साथ दिनेहरुको लागि पनि हो । अब बल्ल सुखी जनता समृद्धि नेपाल हुनेमा आसा पलायो । कम्तिम पनि नेपालमा बामपंथी हरुको बहुमतको सरकार 50 बर्ष हुनुपर्छ ? बामपंथी एकता जिन्दाबाद जिन्दावाद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
Steps to create a Good Online Dating Profile
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
जापानले अप्रिलदेखि नेपाली कामदार लैजाने
जाजरकोटको ताजा मतपरिणामः
जाजरकोटको ताजा मतपरिणामः
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने

तपाईंले छुटाउनुभयो कि?