दुईतिहाईको भारी थेग्न नसकेर ओली सरकार आफै ढल्छ : गुरुङ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०७५
|
४२
|
३४ पटक हेरिएको
Shares
दुईतिहाईको भारी थेग्न नसकेर ओली सरकार आफै ढल्छ : गुरुङ

सारांश

  • अछाम, ३१ असार ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीले सुशासनको नाम जप्दैमा भ्रष्टाचार कम नहुने बताएका छन् ।
  • अछामको साँफेबगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रधानमन्त्रीले आफ्नै मातहतका मन्त्रीहरुले गरेको भ्रष्टाचारमा मौनता साँधेको बताउँदै यो सरकार दुईतिहाईको भारी थेग्न नसकेर आफै ढल्ने घोषणा पनि गरेका छन् ।

अछाम, ३१ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीले सुशासनको नाम जप्दैमा भ्रष्टाचार कम नहुने बताएका छन् । अछामको साँफेबगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रधानमन्त्रीले आफ्नै मातहतका मन्त्रीहरुले गरेको भ्रष्टाचारमा मौनता साँधेको बताउँदै यो सरकार दुईतिहाईको भारी थेग्न नसकेर आफै ढल्ने घोषणा पनि गरेका छन् ।

वर्तमान सरकारले सुशासनको नारा खुब लगाएको चर्चा गर्दै सरकारले आफैबाट सुशासनको सुरुवात गर्नुपर्ने गुरुङले बताए । उनले राष्ट्रवादी नेताहरुको चर्तिकला एकपछि अर्को पर्दाफास हुँदै जाँदा सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दावी गरे ।

सर्वहारा वर्गका नेताहरु पछिल्लो समयमा विलासितातर्फ उन्मुख भएको नेता गुरुडको भनाई छ । दुई तिहाईको बहुमतद्वारा गठित सरकार आफ्नो लक्ष्य भन्दा पनि मनपरी ढंगबाट अघि बढेर जनतालाई दुःख दिने काम गरेमा नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी उनले दिए ।

वर्तमान सकार दुई तिहाईको दम्भ देखाएर हिडेको भन्दै गुरुङले यस्तै गतिविधि गरे आफ्नै बहुमत थेग्न नसकी सरकार आफै ढल्ने ठोकुवा गरे । नेपाली काँग्रेसले डा. गोविन्द केसीलाई आन्दोलनको माध्यम बनाएको नेकपाका नेताहरुको आरोपको खण्डन गर्दै गुरुङले डा. केसीले कसैको इशारामा अनसन नबसेको दावी गरे । सरकारले केसीका माग पूरा गर्नुपर्ने उल्लेख गर्दै गुरुङले गोविन्द केसीसँग विभिन्न पटक भएको सम्झौता कार्यान्वयन हुन नसक्नुमा कुनै एक पार्टी मात्र दोषी नभई कांग्रेस, नेकपा सबै पार्टी दोषी भएको स्वीकार गरे ।

वर्तमान सरकारले जनविरोधी गतिविधि गर्दै गएमा नेपाली काँग्रेसले सदन र सडक दुबै ठाउँमा आन्दोलनमा उत्रने उनले बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले अछामलाई समृद्धितर्फ लैजान युवाहरुलाई पर्यटन, ऊर्जा र कृषितिर उन्मुख गराउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

42 कमेन्ट

    Comment Author

    Buddhi Chhetri

    Sahi kura

    Comment Author

    Kumar Raut

    यो कङ् ग्रेश होइन

    Comment Author

    Ram K Rai

    गाेरुकाे झर्ला र खान पाईएला भन्ने जस्तै अाशामा हाे?

    Comment Author

    Tanka Giri

    ९/९ महिनामा सरकार फेरेर देशलाइ बलात्कार गर्न पल्केकाहरुलाइ स्थाइ सरकार बनाएकोमा ठूलो इर्या छ

    Comment Author

    Krishna Pun

    nepal ma sabae lai neta chahinere piun lai samet des bigrene vo m kta jau

    Comment Author

    Dinesh Pd Sapkota

    timra din gaye…

    Comment Author

    Paudel Laxman

    Ram ram vandai basa 5 barsa samma timi haru Ko kam aru k cha kaila kaslai uchala kaila kaslai uchala aba Dr kc Ko mag pura vaya pachi ex king Gyanendra lai boka Hindu rasta ani Rajtantra Ko lagi jasari pani desh lai mathi jana na denu cha timi haruko kam 5 barsa yai ho

    Comment Author

    Rudra Prasad Kalikote

    बामपंथी सरकार को २तिहाइ भारी मत देखेर ५ वर्ष भित्रमा कति जना कांग्रेसकी प्रतिपक्ष नेताहरुको हाइपर टेन्सन भएर निधन हुने हो। ५ वर्ष भरी सबै प्रतिपक्ष कांग्रेस को श्री पशुपतिनाथले रक्षा गरुन।

    Comment Author

    Tej Kanta

    Timro 25 barsha kangresha le desha chalayeko Nepali janatale dekheka chan

    Comment Author

    Janu Lama

    Gurung ji ko tauko chai kina dukhya hola

    Comment Author

    Buddhipd Rai

    भाइ भारदारको Syndicate बाट प्राप्त भएको 2/3 बहुमतलाई हल्का रुपमा लिन मिल्दैन जस्तो कि सडकमा मैले खाल्टा खुल्टी बनाएको होइन तिमी प्रजाहरुले नै सडकमा खाल्डो/खाल्टो बनाएको हौ भनी भनी जो कसैलाई पनि थर्काउन र त्रसाउने थालेका छन्!!!भन्छ मैना चरी।

    Comment Author

    Sanat Adhikari

    सत्य भनाइ धनराज गुरुङ दाईकाे

    Comment Author

    Krishna Giri

    Kathai bichara congress bahaulaicha hera inko bijok

    Comment Author

    Akal Tamang

    sahi ho

    Comment Author

    Durga Chhantyal

    Tapai chunab ko bela ruyeko bhulnu bhayo sir

    Comment Author

    Swosti Ram Basnet

    सरकार गठन र विघटन गर्ने भन्दा अरू सोच आउँदैनकी केहो हाम्रो नेपालका नेता ज्यूहरूको

    Comment Author

    JN Marasini

    Ha ha ha ha ha inko ni khuskexki kaya ho

    Comment Author

    Rana Dhan Kumar

    तिमिहरु भुक्नुको अर्थ छैन

    Comment Author

    Basu Trital

    झर्छ र खाउॅला भनेर मूख मिठ्याई बस्नेकि? किनकी प्रतिक्षाको फल मीठो हुन्छ भन्छन।

    Comment Author

    Ganesh Pantha

    Sayl lay goru ko k jati jharchar khamla vanyajastai asgardai basni vo

    Comment Author

    Gita Prasad Dulal

    Good

    Comment Author

    JN Bhatta

    Kati ramro kura pakna lagako xa jhari halxa

    Comment Author

    Meg Shrestha

    काङ्ग्रेसको पछौटे पन …

    Comment Author

    JN Bhatta

    P k d pm huda jastai hunxa

    Comment Author

    JN Bhatta

    Afai jharxa

    Comment Author

    Purna Paudel

    छ छ महिनामा ढल्ने वानि परेका नेता र पाटिलाइ दुई तिहाइ मतले अरुले ढाल्नै प्रदैन वाेक्न नसकेर अाफै छिट्टै ढल्छ हेर्दै जाउ

    Comment Author

    Topbahadur Dangi

    तिमिहरु पनि कवोनसा तेकौला र धाला धालत हो नि देशको बिकास गरने हराइ सक्यो धेरै नचोरिदा हुन्छ लास्तमा कामलाग्ने राजा गेनेन्द्र त होला नि दाका हो।

    Comment Author

    Ashok Rayamajhi

    sab dhalne khelma lagne ki des banaune pheri jantale badarer pathaulan arko chunabma

    Comment Author

    Padma Nidhi Tiwari

    साडेकाे ….खस्ला र खाउला भन्दैमा अब सताब्दी बित्छ काङ्ग्सकाे।

    Comment Author

    Arjun Silwal

    ta holasnit mntri

    Comment Author

    Binod Dhungel

    तपस्या गरेर बसन

    Comment Author

    Pradip Raj

    Yesbat cangres k chahanxa prasta hunna Ra?

    Comment Author

    Gaire Jhabindra

    कांग्रेस मा एक नेता थिए राम्रो बोल्ने तिनी पनि बिग्रेछन ल ..

    Comment Author

    Krishna Pandey

    Timilai congress le dhalaye jastai

    Comment Author

    Bajra Gurung

    Sansad jiu ,patyaune kura matra bolnoos

    Comment Author

    Kumar Shrestha

    Kina nadhalnu rati sabai janai dhalni ho……

    Comment Author

    Bhuwani Sk Raut

    तेरो गिरिजाले दुई ,दुई पटक जनताले दिएको बहुमत थाम्न नसकेको नेपाली जनतालाई थाह छैनर?

    Comment Author

    Amar Rana

    kura sahi xa

    Comment Author

    Narayan Shrestha

    Bilkul sahi.3 sal Pani chalna sakne xaina.

    Comment Author

    Rai Man

    Kuro shahi ho bro ko

    Comment Author

    पदम राज गिरि

    तेसाे हाेईन गुरुङ बा बरु पाँच बर्ष याे सरकारलाई कतैबाट पनि हल्लाउन सकिँदैन भने सउछ बरु ।

    Comment Author

    Kashi Ram Bhusal

    sapana dekhera basa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 42
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?