दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ

सारांश

  • काठमाडौं ८, फागुन।
  • प्रहरीले काठमाडौंको स्वयम्भूबाट दुई किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा स्थानीय इन्द्रबहादुर पुतुवार छन् ।

काठमाडौं ८, फागुन। प्रहरीले काठमाडौंको स्वयम्भूबाट दुई किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय इन्द्रबहादुर पुतुवार छन् ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनले लागूऔषध दुव्र्यसनीहरुलाई गाँजाको स-सानो पोका बनाएर खुद्रामा विक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली
संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली
राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा
राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
श्री एयरलायन्सको थप अर्को उडान शुरु
श्री एयरलायन्सको थप अर्को उडान शुरु
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो 
कञ्चनपुरमा फेरि बालिका बलात्कृत!

तपाईंले छुटाउनुभयो कि?