दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १७, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ

सारांश

  • काठमाडौँ, १७ पुस ।
  • दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर भई सजाय नभोगी फरार रहेका मकवानपुर पदमपोखरीका ४३ वर्षीय भोटे लामा भन्ने ल्वाङ लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले मकवानपुरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा

आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन

‘लप्पन छप्पन २’,  हलमा
‘लप्पन छप्पन २’, हलमा
भारती सिलवाल गिरीको ‘त्यो… प्रस्तुति जसले सभाहललाई भावुक बनायो’

प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै

बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले

वैदेशिक शक्तिको आडमा प्रचण्ड ओली विरुद्ध लागेको आरोप

आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग

तपाईंले छुटाउनुभयो कि?