देउवाले गरे यि तिन नेतालाई केन्द्रीय सदस्यमा मनोनित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २४, २०७५
|
२
|
५९ पटक हेरिएको
Shares
देउवाले गरे यि तिन नेतालाई केन्द्रीय सदस्यमा मनोनित

सारांश

  • काठमाडौं,  २४ जेठ ।
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
  • सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

काठमाडौं,  २४ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(flossdental.com)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Netra Ghimire

    मर्ने बेलामा हरियाे काक्रो

    Comment Author

    Bikram Malla

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बजारमा तेलको मुल्य ४ वर्ष यताकै कम, नेपालमा के होला ?
विश्व बजारमा तेलको मुल्य ४ वर्ष यताकै कम, नेपालमा के होला ?
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा
प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
आफैं उठ्न सक्ने अवस्था छैन, घाममा बसेर उड्या चरा खसाल्ने गफ दिने : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?