दैनिक ८०५ मेट्रिक टन उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
दैनिक ८०५ मेट्रिक टन उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

सारांश

  • उदयपुर ।
  • उदयपुर सिमेन्ट उद्योगले मंगलबार दिनभर ८०५ मेट्रिकटन उत्पादन गरेको छ।
  • दैनिक ८०० मेट्रिक टन सम्म सिमेन्ट उत्पादन गर्नेसक्ने  उद्योग को मंगलबार को उत्पादन भने शतप्रतिशत रहेको छ।

उदयपुर ।उदयपुर सिमेन्ट उद्योगले मंगलबार दिनभर ८०५ मेट्रिकटन उत्पादन गरेको छ।दैनिक ८०० मेट्रिक टन सम्म सिमेन्ट उत्पादन गर्नेसक्ने  उद्योग को मंगलबार को उत्पादन भने शतप्रतिशत रहेको छ।

जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्मकै  ८०५ मेट्रिक टन  सिमेन्ट उत्पादन गर्न उधोग सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए।

महाप्रबन्धक पौडेलका अनुसार उद्योगको मुख्य मुख्य ठूला यन्त्रको मर्मत सम्भार र नियमित बिधुत आपूर्ति का कारण आफु हरुले २६ बर्ष यताकै उच्च ८०५ टन सीमेन्ट उत्पादन गर्न सफल भएको बताए ।

नेपालको बजारमा उदयपुर सिमेन्ट उधोगको गैँडाछाप सीमेन्टको माग उच्च रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
वीर अस्पतालमा वेथिति, मेसिन बिगार्दै विरामी नीजिमा पठाइदै
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ

तपाईंले छुटाउनुभयो कि?