सुन्दरीको जालमा भिआईपी, यसरी गर्छन् ब्ल्याकमेल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
सुन्दरीको जालमा भिआईपी, यसरी गर्छन् ब्ल्याकमेल

सारांश

  • काठमाडौं, माघ १६ ।
  • पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
  • महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई पक्राउ गरेको छ ।

काठमाडौं, माघ १६ । पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई पक्राउ गरेको छ । धादिङकी सन्ध्या खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

दृष्टि साप्ताहिकमा खबर छ–सो समूहले फेसबुकबाट धनाढ्यहरुसाग नजिक हुने र प्रेमको नाटक गरेर रोमान्स गरेपछि ब्लामेल सुरु गर्ने गर्दछन् ।सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएके भन्दै एक व्यापारीले प्रहरीमा उजुरी दिएका थिए । सोहि आधारमा पक्राउ गरेको हो ।

उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?