दैलेखमा दुई वटा भूकम्पको धक्का

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
दैलेखमा दुई वटा भूकम्पको धक्का

सारांश

  • काठमाडौ ७,कार्तिक।
  •  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा दैलेखमा  दुई वटा भूकम्प गएको छ।
  • ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौ ७,कार्तिक। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा दैलेखमा  दुई वटा भूकम्प गएको छ। ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का ४ म्याग्निच्युडभन्दा कम भएपनि छिमेकी जिल्लाहरुमा समेत कम्पन महशुष गरिएको थियो। भूकम्पबाट कुनै क्षति नभएको जानकारी दैलेख प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?