होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ६, २०७६
|
|
६६ पटक हेरिएको
Shares
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध

सारांश

  • गत वर्ष देशमा एउटा घटना विवादमा आयो ।
  • प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई समेत भेला गरेर युनिभर्सले पिस फेडरेशन आयोजक बनेको सम्मेलनमा सरकार समेत मुछियो ।
  • यसका मुख्य योजनाकार थिए एकनाथ ढकाल ।

गत वर्ष देशमा एउटा घटना विवादमा आयो । प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई समेत भेला गरेर युनिभर्सले पिस फेडरेशन आयोजक बनेको सम्मेलनमा सरकार समेत मुछियो । यसका मुख्य योजनाकार थिए एकनाथ ढकाल । नेपाल परिवार दल खोलेर दुईपटक सभासद समेत बनेका ढकाल मन्त्री बनिसकेका छन् ।

उनलाई इशाई धर्मको प्रवद्र्धन गरेको आरोप समेत लाग्दै आएको छ । तर, उनले काजक्रिया समेत गरेको रेकर्ड छ । यसपटक सोह् श्राद्धमा ढकालले पितृपूजा पनि गरे । उनले सोह् श्राद्ध गरेको तस्बिर सामाजिक सञ्जालमा समेत राखेका छन् । श्राद्ध गर्दा उनले बाबुआमाको तस्बिर समेत राखेका छन् । वरिपरि श्राद्ध सामाग्री राखेर तर्पण दिदैछन् ।

आफूमाथ लागेको आरोपको खण्डन उनले बोलेर नभई यसरी नै गर्दै आएका छन् । गोरखा घर भएका ढकाल युनिभर्सल पिस फाउण्डेशनमा आवद्ध छन् । उनी यही संस्थामार्फत् विदेश ओहोरदोहोर गर्छन् र अरुलाई पनि गराउँछन् । ढकालले विदेश लाने भएका कारण धेरै नेताहरु उनीसँग नजिक छन् ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा
पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा
Health minister promises sufficient supplies of medicines to all provinces
Health minister promises sufficient supplies of medicines to all provinces
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला

तपाईंले छुटाउनुभयो कि?