धनकुटाको पक्षमा प्रधानमन्त्री निवासमा धर्ना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २०, २०७४
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ पुस ।
  • प्रदेशको राजधानी तोक्ने विषयमा ४ नम्बर प्रदेशबाहेक अन्य प्रदेशहरुमा विवाद चुलिएको छ ।
  • यही क्रममा प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।

काठमाडौं, १९ पुस । प्रदेशको राजधानी तोक्ने विषयमा ४ नम्बर प्रदेशबाहेक अन्य प्रदेशहरुमा विवाद चुलिएको छ । यही क्रममा प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घण्टासम्म धर्ना दिइएको संर्घष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिए ।

“धनकुटा शान्ति सुरक्षा, उर्जा खपत र मौसमको दृष्टिकोणबाट अनुकुल छ,“ संयोजक घिमिरेले भने, “प्रदेशको राजधानीको लागि आवश्य पूर्वाधारको समेत उचित व्यवस्था छ । त्यसैले प्रदेश १ को राजधानीको लागि धनकुटा उपयुक्त छ ।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
जापानमा भिड्दै नेपाली कराते खेलाडी, प्रचण्डले गरे विदाइ
जापानमा भिड्दै नेपाली कराते खेलाडी, प्रचण्डले गरे विदाइ
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु
ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ :  प्रधानमन्त्री
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?