धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !

सारांश

  • धनगढी उपमहानगरपालिका–२, चौराहामा स्थानीय निर्मल कार्कीमाथि गोली प्रहार भएको छ।
  • आइएमईको कार्यालयबाट ९ लाख रुपैयाँ नगद झिकेर फर्कदै गरेको अवस्थामा अज्ञात व्यक्तिले  ३० बर्षिय  कार्कीमाथि गोली प्रहार गरेका प्रहरीले जनाएकाे छ।
  • मोटरसाइकलमा आएका २ जनाको समूहले चलाएकाे गाेली  कार्कीकाे छाती र हातमा लागेकाे छ ।

धनगढी उपमहानगरपालिका–२, चौराहामा स्थानीय निर्मल कार्कीमाथि गोली प्रहार भएको छ।

आइएमईको कार्यालयबाट ९ लाख रुपैयाँ नगद झिकेर फर्कदै गरेको अवस्थामा अज्ञात व्यक्तिले  ३० बर्षिय  कार्कीमाथि गोली प्रहार गरेका प्रहरीले जनाएकाे छ।

मोटरसाइकलमा आएका २ जनाको समूहले चलाएकाे गाेली  कार्कीकाे छाती र हातमा लागेकाे छ ।

घाइते कार्कीको सेति अञ्चलअस्पताल मा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जील्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट