नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०८०
|
|
६५ पटक हेरिएको
Shares
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

सारांश

  • काठमाडौं।
  • नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
  • प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

काठमाडौं।नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

उनले भने, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ।” उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेको प्रहरीले जनाएको छ। सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
माघ १० गते पत्रपत्रिकामा छापिएक कार्टुनहरु
माघ १० गते पत्रपत्रिकामा छापिएक कार्टुनहरु
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
हुम्ला जीप दुर्घटना : घाइते चालकको मृत्यु
हुम्ला जीप दुर्घटना : घाइते चालकको मृत्यु
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
बुटवल मिलनचाेकमा बम बिष्फाेट
बुटवल मिलनचाेकमा बम बिष्फाेट
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले

तपाईंले छुटाउनुभयो कि?