नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा

सारांश

  • काठमाडौं, पुस १७ ।
  • महानगरीय प्रहरी वृत्त लैनचौरले नयाँ वर्ष मनाउन ठमेल पुगेका ६३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
  • अंग्रेजी नयाँ वर्ष मनाउन ठमेल पुगेका उनीहरु नशाको शुरमा अनियन्त्रीत भई अनाबश्यक होहल्ला गदै झैझगडामा उत्रीएको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरले ६३ जनालाई पक्राउ गरेको वृत्तका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।

काठमाडौं, पुस १७ । महानगरीय प्रहरी वृत्त लैनचौरले नयाँ वर्ष मनाउन ठमेल पुगेका ६३ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन ठमेल पुगेका उनीहरु नशाको शुरमा अनियन्त्रीत भई अनाबश्यक होहल्ला गदै झैझगडामा उत्रीएको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरले ६३ जनालाई पक्राउ गरेको वृत्तका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।

पक्राउ परेकामध्ये अधिकांशलाई सामान्य कागज गराई छाडिन लागेको र केहीलाई भने मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
राष्ट्रिय महिला भलिबल: न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
भूकम्पमा मृत्यु भएका ३२ को अझै सनाखत भएन, यसरी गाडिएका छन् शव
भूकम्पमा मृत्यु भएका ३२ को अझै सनाखत भएन, यसरी गाडिएका छन् शव
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?