नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २२, २०७३
|
|
२२९१ पटक हेरिएको
Shares
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…

सारांश

  • तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् ।
  • मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन ।
  • उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे ।

तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन । उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे ।

नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएपछी स्तन समेत देखिएको थियो ।

उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए । उनले ‘उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान’ लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?