नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
४८ पटक हेरिएको
Shares
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी

सारांश

  •   काठमाडौं ।
  • सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ।
  • संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

 

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ।

संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?