नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा

सारांश

  • मुम्बइ।
  • बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन ।
  • बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् ।

मुम्बइ। बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ ।

नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा सेक्स टोय थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भाइरल भएको थियो जसका कारण नेहाले बदनामीको सामना गर्नुपर्यो ।

फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न किसिमका प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अपशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए । जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बदनाम गराउने गलत नियतले गरिएको बताइन् । उनले ट्वीटरमा कसैले आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् रु’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
तुलसीपुरका २१ टोल विकासका कृषकहरुलाई औषधि ट्यांकी
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न डिजिटल नेपाल अपरिहार्यः प्रधानमन्त्री
भक्तपुर २ मा एमालेका महेश बस्नेतको सुरुवाती अग्रता
भक्तपुर २ मा एमालेका महेश बस्नेतको सुरुवाती अग्रता
महानगरपालिकाले गौरव र स्वर्णिम आयोजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट ल्याउने
महानगरपालिकाले गौरव र स्वर्णिम आयोजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट ल्याउने
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?