नायिका रेखा थापा के खोज्दैछिन् जाजरकोटमा ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ६, २०७४
|
३
|
६१ पटक हेरिएको
Shares
नायिका रेखा थापा के खोज्दैछिन् जाजरकोटमा ?

सारांश

  • काठमाडौं, ६ चैत ।
  • नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा यतिबेला जाजरकोटमा छिन् ।
  • नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ?

काठमाडौं, ६ चैत । नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा यतिबेला जाजरकोटमा छिन् । नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ? यौ कौतुहलताको विषय बनेको छ । यस्तै, उनी केही दिनअघि मात्रै इलामतिर झुल्किएकी थिइन् । यो पनि त्यस्तै कौतुहलताको विषय बनेको थियो ।

वास्तवमा नायिका रेखा थापा सशक्त अभिनय गर्नसक्ने एक बालिकाको खोजीमा भौंतारिँदै जाजरकोटसम्म पुगेकी हुन् । रेखाले आफ्नो आगामी चलचित्रको रुपमा यसअघि नै “लालमस्तिष्क” बनाउने घोषणा गरिसकेकी छन् । “लालमस्तिष्क” बालविवाहविरुद्ध सन्देश दिने खालको हुने र त्यसैको लागि धेरै बालविवाह हुने जिल्ला मानिएको जाजरकोटमा पात्र खोज्न त्यहाँ पुगेको रेखाले बताइन् ।

जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको अवधारणामा बालबिवाहका विरुद्ध सशक्त अभियानको पूरकका रुपमा “लालमस्तिष्क” निर्माण हुन थालेको छ । उक्त फिल्मका लागि उपयुक्त पात्रको खोजीमा बालविवाहले बढी प्रभावित जाजरकोट पुगेको थापाले बताइन् ।

रेखा फिल्मस्को व्यानरमा निर्माण उक्त चलचित्रमा यथार्थ जीवनमा बालबिवाहको पीडा भोगिरहेकै वस्तीहरुमा यसको असली पात्र भेटिने रेखाको आशा छ । बालविवाहले पीडाक्रान्त भूमिमै चलचित्रको छायाङ्कन गर्ने सोच पनि उनले बनाएकी छन् । छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि चलचित्रले योगदान दिने रेखाको विश्वास छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Limbu Man

    यार्सागुम्बा!

    Comment Author

    Bhula Mukhiya

    K.p oli khojdehini r h a ko mantri banu ko lagie

    Comment Author

    Dolkhali Keshav

    Ke khojnu ni bit chara

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षको योजनाको काम पाँच महिनामै सम्पन्न
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए

तपाईंले छुटाउनुभयो कि?