नियमावली संशोधन मस्यौदा समितिको बैठक

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ८, २०८०
|
|
५३ पटक हेरिएको
Shares
नियमावली संशोधन मस्यौदा समितिको बैठक

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो ।

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो ।
  
बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेकाले बुझेर काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गरेका थिए ।

केही दिनअघि बसेको राष्ट्रियसभा बैठकले सो समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सो प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा
बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
३ कम्पनीका कोरोना विरुद्धका खोप नेपालमा परीक्षण हुँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !
पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित

तपाईंले छुटाउनुभयो कि?