पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !

सारांश

  • काठमाडाै, २१ असार ।
  • विवादमा आइरहने पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै धुम्रपान गरेका छन् ।
  • भैरहवामा आयोजित ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।

काठमाडाै, २१ असार । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै धुम्रपान गरेका छन् ।

भैरहवामा आयोजित ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् । उनले झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा  तीनपटक धुम्रपान गरे ।

आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको शाहले बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै भैरहवा आइपुगेका हुन् ।

अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा पर्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा
बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क
बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए
प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल
पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै
पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै