निर्बाचनको मिति तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
६४ पटक हेरिएको
Shares
निर्बाचनको मिति  तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??

सारांश

  • भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • नेकपा माओवादी केन्द्रको तर्फबाट सोही महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जालमा गाली बेइजति गरेको आरोपमा निरबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार निरवलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको हो ।

भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट सोही महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जालमा गाली बेइजति गरेको आरोपमा निरबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निरवलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको हो ।

निरवले गाली बेइजति गरेपछि रेणुका श्रीमान अनिलकुमार पाठकले चितवन प्रहरीलाई दिएको उजुरीका आधारमा काठमाडौमा पक्राउ गरिएको हो ..

कतै यो घटना पनि,आफ्नो पक्षमा प्रचारकै,लागि गरिएको त होइन ?यस्ता प्रश्न उब्जिन थालेका छन् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
प्रहरी सक्रियतामा रोकियो बालविवाह
प्रहरी सक्रियतामा रोकियो बालविवाह
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !
बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी
बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
त्रिशूलीपारि सडक निर्माण गरिने
त्रिशूलीपारि सडक निर्माण गरिने

तपाईंले छुटाउनुभयो कि?