बढ्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १६, २०८०
|
|
४७ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको दोश्रो दिन सोमबार तोलामा ३०० घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन भने बढेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार तोलामा ३०० घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४३०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएकोमा आज २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

(https://www.biolighttechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?