निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
निर्मलाको भजानइल स्वाव र उनकी आमाको डीएनए प्रोफाइल म्याच

सारांश

  • काठमाडौं, १४ माघ ।
  • बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भजानइल स्वाव’ र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।
  • दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् ।

काठमाडौं, १४ माघ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भजानइल स्वाव’ र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।

दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।

‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
लालबाबु पण्डित भन्छन् ‘समाचार नै नक्कलि हाे ‘ तर कुन समाचार ?
लालबाबु पण्डित भन्छन् ‘समाचार नै नक्कलि हाे ‘ तर कुन समाचार ?
योजनाको समर्पण सार्वजनिक
योजनाको समर्पण सार्वजनिक
विहार सरकारबाट तलब खाने नेपाली कर्मचारी
विहार सरकारबाट तलब खाने नेपाली कर्मचारी
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

तपाईंले छुटाउनुभयो कि?