निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल

सारांश

  • थामखर्क ३०,असोज।
  • जिल्लाको दक्षिणी भेगमा रहेको थामखर्क बिमानस्थलको कालोपत्रे र मर्मत को काम लगभग ८० प्रतीशत सम्पन्न  भएको छ।
  • नागरिक उड्यन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय ७७  रुपैयाँ लगानीमा भएको कालोपत्रे र विमानस्थल मर्मतका लागी रौताहा कन्स्ट्रक्सन ले ठेक्का पायको छ,रौताहा कन्स्ट्रक्सन का अख्तियारी ब्यक्ती सूर्यबहादुर खड्का का अनुसार अहिले काम दुर्त गतीमा भईरहेको र अब प्राबिधिक कठिनाइ नरहेमा ३ महिना सम्म काम सम्पन्न हुने बताए।

थामखर्क ३०,असोज। जिल्लाको दक्षिणी भेगमा रहेको थामखर्क बिमानस्थलको कालोपत्रे र मर्मत को काम लगभग ८० प्रतीशत सम्पन्न  भएको छ।नागरिक उड्यन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय ७७  रुपैयाँ लगानीमा भएको कालोपत्रे र विमानस्थल मर्मतका लागी रौताहा कन्स्ट्रक्सन ले ठेक्का पायको छ,रौताहा कन्स्ट्रक्सन का अख्तियारी ब्यक्ती सूर्यबहादुर खड्का का अनुसार अहिले काम दुर्त गतीमा भईरहेको र अब प्राबिधिक कठिनाइ नरहेमा ३ महिना सम्म काम सम्पन्न हुने बताए।आयोजना प्रमुख रत्न बहादुर श्रेष्ठ का अनुसार आफूहरुले निर्माण कम्पनी लाई राम्रो छिटो र गुण स्तरीय काम गराई रहेको र विमानस्थलमा कालोपत्रे गर्ने काम अन्तिम चरण भईरहेको जानकारी दिए ।सो विमानस्थल निर्माण भयपछी  खोटांग जिल्ला बासी र  दक्षिणी भेगमा हजारौं जनता समेत लाभान्वित हुनेछन भने विमानस्थल कालोपत्रे हुने भएपछि हर्षित छन् । कालोपत्रे गरिएपछि बाह्रै महिना विमान उडान अवतरण हुने भएपछि स्थानीय हर्षित भएका हुन् ।

सो विमानस्थल कालोपत्रे र मर्मतका लागी साथै सञ्चालनमा ल्याउन खोटांग जिल्ला का सभाषद् विशाल भट्टराईले केन्द्र सरकार सग पहल र समन्वय गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?