निर्माण ब्यबसायी महासंघको सबै पदमा निर्वाचन हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
४० पटक हेरिएको
Shares
निर्माण ब्यबसायी महासंघको सबै पदमा निर्वाचन हुने

सारांश

  • काठमाण्डैा ५,असोज।
  • अस्बीन खडका.
  • नीर्माण ब्यबसायी संघको काठमाडौं मा जारी अधिवेशनले नया नेत्तुत्व चयन का लागी शनिवार बिहान ८ बजे देखी काठमाडौंको राष्टीय प्रज्ञा भवन मा मतदान बाट नयाँ कार्यसमिति को चयन हुने भएको छ।

काठमाण्डैा ५,असोज।अस्बीन खडका.

नीर्माण ब्यबसायी संघको काठमाडौं मा जारी अधिवेशनले नया नेत्तुत्व चयन का लागी शनिवार बिहान ८ बजे देखी काठमाडौंको राष्टीय प्रज्ञा भवन मा मतदान बाट नयाँ कार्यसमिति को चयन हुने भएको छ।नीर्माण ब्यबसायीको नयाँ नेतृत्व को लागी अध्यक्ष देखी सदस्य हरुको लागी सबै पदमा लगभग चुनाव बाट पदाधिकार छनौट हुने भएको छ।ब्यबसायीको अध्यक्ष पदका लागी रबी सीहं,रामशरण देउजा,यक्षध्वज कार्की,पुरुषोतम मानन्धर को उम्मेदवारी परेको छ भने महासचीब पदको लागी दिपक गैातम,होमनाथ कोईराला,रोशन दहाल लगायत को उम्मेदवारी परेको छ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
सकसमा एमाले
सकसमा एमाले
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन

तपाईंले छुटाउनुभयो कि?